scheduleबुधवार आषाढ़ २ गते, २०७८

पृथ्वीलाई पनि पोजेटिभ

पोखरा, २२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण देखिएको छ । उनको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

अहिले उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी छ ।

मंगलबार संसदीय दलको बैठक सकेर निवास फर्किएपछि उनलाई ज्वरो आएको र लगत्तै एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

मुख्यमन्त्री गुरुङका स्वकीय सचिव विक्रम न्यौपानेलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय