scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

अध्यादेशले देश चलाउँदै ओली सरकार, पुनः अर्को अध्यादेश जारी

फाइल फोटो

काठमाडौं, २२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् ।

नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरुको व्यापक आलोचनाको बावजुद भण्डारीले अर्को अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषदलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय