scheduleबुधवार आषाढ़ २ गते, २०७८

प्रदेश प्रमुख पौडेलको अभिव्यक्ति विवादमा तानियो, विपक्षी गठबन्धनको आपत्ति

पोखरा, २२ वैशाख । गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलको अभिव्यक्ति विवादमा तानिएको छ । प्रमुख पौडेलले बुधबार पदभार ग्रहणलगत्तै सभामुख नेत्रप्रसाद अधिकारीको राजीनामा माग्नुका साथै अविश्वासको प्रस्ताव निष्क्रिय भइसकेको अभिव्यक्ति दिएकी थिइन् ।

यो पनि-

ओली समूहको आक्रामकताः पदभार ग्रहण गर्नासाथ प्रदेश प्रमुखले मागिन् सभामुखको राजीनामा

बुधबार नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका हरिबहादुर चुमान र जसपाकी नेतृ धनमाया लामा पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख पौडेलको अभिव्यक्तिको विरोध गरेका छन् ।

यस्तो छ विपक्षी गठबन्धनको वक्तव्य-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय