scheduleमगलवार आषाढ़ १ गते, २०७८

विश्वास-अविश्वास

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

 

जाग्दै हिंडेका छन् एकाथरी, तिनलाई अझै ‘विश्वास’ चाहिएको छ,

माग्दै हिंडेका छन् अर्काथरी, तिनलाई चाहिँ ‘अविश्वास’ चाहिएको छ

विश्वास अविश्वासवालाको भन्दा भिन्दै छ जनचासो यतिबेला-

भाग्दै हिंडेका छन् जनता तिनलाई चाहिँ बाँच्न एकमुठी श्वास चाहिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय