scheduleमगलवार आश्विन ५ गते, २०७८

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर सोमबार मतदान हुने कार्यसूची थियो ।

आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि उनले अघिल्लै दिन राजीनामा दिएका हुन् । उनले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् ।

गण्डकी प्रदेशमा आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय