scheduleमगलवार आषाढ़ १ गते, २०७८

मौसम

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

 

क्षणमै घाम लागेको छ, क्षणमै पानी परेको छ,
बहुमूल्य सम्पत्ति पोलेर कतै खरानी परेको छ,
जे आउँछ मज्जाले पचाउँछ भन्ने बहादुरी देखाउँदै-
हामीलाई जतिबेला पनि सहने बानी परेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय