scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

आज तस्बिरमा मुख हेर्दै

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

 

पखेटा लागेपछि न खुशीमा साथ भईयो, न त पीरमा भईयो,
उन्मुक्त छु भन्दै जति उँडे पनि आखिरी यो वा त्यो जञ्जीरमा भईयो,
चाहिएको बेला कहिल्यै नजिक भएनन् परदेशिएका सन्तान-
बाआमाको मुख हेर्ने दिन भन्दै सँगै त केवल तस्बिरमा भईयो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय