scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ३ हजार ९ सय २४ जनामा संक्रमण पुष्टि

काठमाडौँ, २९ वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्‍यकामा ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा काठमाडौंका ३ हजार २५०, भक्तपुरका २२६ र ललितपुरका ४४८ जना रहेका छन् ।

आज देशभर ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय