scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कोरोना कहर : बोटमै कुहिन थाले गोलभेडा

तस्वीर- दीपक बोहरा

दाङ, २९ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा करीब ३० बिघा क्षेत्रफलमा किसानहरुले लगाएका गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थालेका छन् ।

निषेधाज्ञाले गर्दा बजार लैजान नसकिएपछि गोलभेडा बोटमै कुहिने अवस्थामा रहेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय