scheduleशुक्रवार आश्विन १ गते, २०७८

देउवा निवासमा प्रचण्डको २० मिनेट

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।

देरउवा निवास बूढानीलकण्ठमा बिहीबार दिउँसो उनीहरूबीच २० मिनेट कुराकानी भएको देउवा निकट स्रोतले बताएको छ ।

अब केहीबेरमा कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दैछ । देउवाले आजै जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग पनि छलफल गरेका थिए।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय