scheduleबुधवार आषाढ़ २ गते, २०७८

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ ।

गच्छदारकी श्रीमती निर्मला गच्छदारकाे उपचारको क्रममा निधन भएको हो । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकाे हाे ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायत कांग्रेस नेताहरूले गच्छदार पत्निको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शाेक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय