scheduleबुधवार आश्विन ६ गते, २०७८

बूढानीलकण्ठमा सर्वदलीय बैठक, नेपालपनि सहभागी

काठमाडाैं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने विषयमा छलफल गर्न नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल शुरु गरेको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा भएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमाले नेता माधवकुमार नेपाल पनि सहभागी छन् ।

कांग्रेस पदाधिकारी बैठकले सबै विकल्प खुला राखेर विपक्षी गठबन्धनसँग छलफल गर्ने निर्णय गरेपछि कांग्रेसले छलफलको थालनी गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय