scheduleबुधवार आषाढ़ २ गते, २०७८

बाटो बेचेर

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

बालुवा ढुङ्गा अनि यो माटो बेचेर,
लगाइराखेको लुगाफाटो बेचेर,
गन्तव्यमा कसरी पुगिएला र खै-
हिंड्दै गरेको त्यो बाटो बेचेर !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय