scheduleबुधवार आषाढ़ २ गते, २०७८

प्रधानमन्त्री शीतलनिवास छिरे

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास छिरेका छन् । उनी सोमबार सवा ८ बजेतिर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न बेलुकी शीतल निवास पुगेका हुन् ।

आइतबार राति ओलीले पार्टी एकताका लागि ६ बुँदे अपिल गरेका थिए । नेपाल पक्षले उक्त अपिलको जवाफ सोमबार फर्काएको छ । यहीबीचमा प्रधानमन्त्री ओली शीतल निवास छिरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय