scheduleमगलवार आषाढ़ १ गते, २०७८

सुनको मूल्य बढ्यो

काठमाडौँ, २५ जेठ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ९४ हजार एक सय रुपैयाँ कायम भएको हो ।

सोमबार सुन तोलामा ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा चाँदी मंगलबार तोलामा पाँच रुपैयाँले बढेको छ ।आज चाँदी तोलामा एक हजार तीन सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय