scheduleमगलवार आषाढ़ १ गते, २०७८

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

रूपन्देही, २५ जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रममा स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले बजेट प्रस्तुत गर्दै कोभिड–१९ को महामारीले प्रदेशको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनु परेको स्पष्ट पारे ।

सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय