scheduleबुधवार आषाढ़ २ गते, २०७८

प्रदेश २ को नीति तथा कार्यक्रममा के छ ? हेर्नुहोस् पूर्णपाठ


जनकपुरधाम, २७ जेठ । प्रदेश २ सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश झाले बिहीबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम कोभिड महामारी नियन्त्रणमा केन्द्रित रहेको छ ।

नीति तथा कार्यक्रममा स्वस्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखिएको छ । सरकारले पुरानै अभियान ‘बेटी पढाउ, बेटी बचाउ’, ‘जहाँ सडक, त्यही विकास’ लगायतका अभियानलाई पनि निरन्तरता दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय