scheduleमगलवार आषाढ़ १ गते, २०७८

गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी, यी हुन् हस्ताक्षर गर्ने सांसदहरु

पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले गण्डकीको नयाँ सरकारमा बहुमतसहित दाबी गरेको छ ।

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेर आफूलाई ३१ सांसदको समर्थन रहेको भनी प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका हन् ।

यी हुन् पोखरेलको पक्षमा हस्ताक्षर गर्ने सांसदहरु

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय