scheduleबुधवार आश्विन ६ गते, २०७८

कृष्णचन्द्रलाई पृथ्वीको फोन- तपाईंलाई बधाई छ

पोखरा, २९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन् ।

प्रदेश प्रमुखबाट नियुक्ति पाएलगत्तै उनले फोन गरेर बधाई दिएका हुन् । गुरुङले आफ्नो फोनबाट नलागेकोले अरुकोबाट फोन गरेको बताएका छन् ।

आफू र आफ्नो पार्टीको तर्फबाट बधाई दिँदै उनले सफल कार्यकालको शुभकामना पनि दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय