scheduleशुक्रवार आश्विन १ गते, २०७८

देउवा पुगे नेपाल निवासमा

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोटेश्वर पुगेका छन् । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न देउवा सोमबार साँझ उनको निवास कोटेश्वर पुगेका छन् ।

देउवाको साथमा महामन्त्री पूर्णबहादुर खड्का पनि छन् । नेताहरुबीच पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

अदालतको पछिल्लो फैसलासँगै नेकपा एमालेको विवाद नयाँ अवस्थामा पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय