scheduleसोमवार श्रावण ११ गते, २०७८

मुख्यमन्त्री पोखरेललाई प्रवक्ता शर्माको मर्मस्पर्शी पत्र

काठमाडौं, १ असार । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा नवनिर्वाचित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई मर्मस्पर्शी पत्र लेखेका छन् । सफल कार्यकालको बधाई तथा शुभकामना पत्र सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आफ्नो सन्देश र चाहना सार्वजनिक गरेका छन् ।

‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय संवेदनशील छ,’ उनले लेखेका छन्, ‘बधाई र शुभकामना सहित संक्षिप्त सुझाव पत्र !’

हेर्नुहोस् शर्माको पत्र-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय