scheduleबिहिवार श्रावण १४ गते, २०७८

यस्तो छ उपत्यकामा कोरोना संक्रमणको पछिल्लो अवस्था

Kathmandu_Valley_Corona_Upatyaka

काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा काठमाडौंमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जना रहेका छन् । उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १३ हजार ३०३ जना रहेको छ ।

मंगलबार देशभर र हजार ७४५ संक्रमित थपिएका छन् । हाल देशभर ९६७ जना आईसीयू तथा २८५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय