scheduleबुधवार आश्विन ६ गते, २०७८

बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक

फाइल फोटो

काठमाडौं, ६ असार । विपक्षी गठबन्धनका शीर्ष नेताहरु बूढानीकलण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठकका लाग विपक्षी गठबन्धनका नेताहरु पुगेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टाराईलगायत सहभागी बैठक साढे ५ बजेबाट जारी छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय