scheduleसोमवार श्रावण ११ गते, २०७८

मक्किएका मान्यता

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

समयले धेरै कुरा सिकाएर गयो,
बिक्ने नबिक्ने सबै कुरा बिकाएर गयो,
बनाउँछु भन्थ्यो, रेट्रोफिट पो गर्‍यो-
मक्किएका मान्यता छन् टिकाएर गयो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय