scheduleबुधवार आश्विन १३ गते, २०७८

नेपाल निवासमा प्रचण्ड

काठमाडाैं, २६ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बीच शनिबार भेटघाट भएको छ ।

नेता नेपाललाई भेट्न प्रचण्ड आज दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन् । अस्वस्थ भएर घरमै आराम गरिरहेका नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवासमा गएका हुन् । दुइ नेताबिच राजनितिक छलफल नभएको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय