scheduleसोमवार श्रावण ११ गते, २०७८

तस्वीरमा हेर्नुहोस् अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दाको क्षण

४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलमा सम्पन्‍न भएको छ । आइतबार विहान सम्पन्‍न फाइनल खेलमा ब्राजिललाई १-० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको छ ।

२८ वर्षपछि मुख्य उपाधि दिलाउन फाइनलमा एन्जेल डिमारिया नायक बने भने मेस्सीको दशकभन्दा बढीदेखिको अथक प्रयास अन्ततः सफल भएको छ ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले लामो समयपछि अन्तर्राष्‍ट्रिय प्रतियोगिताको उपाधि उचाल्दाको क्षणहरु कस्ता रहे त ? तस्वीरमा हेरौं:

-खेल सकिएपछि रमाउँदै अर्जेन्टिनाका खेलाडीहरु


-कप्तान लियोनल मेस्सीलाई टोलीका सदस्यहरुले उचाल्दै


-फाइनलमा भएको एकमात्र गोलको गोलकर्ता एवम् म्यान अफ दि म्याच


-ट्रफीलाई चुम्दै मेस्सी


-ट्रफीका साथमा अर्जेन्टिनी टोली


-प्रतियोगिताका सर्वाधिक गोलकर्ताको ट्रफीका साथमा मेस्सी


-खेल सकिएपछि भावुक बनेका नेयमार र मेस्सी अँगालोमा


-अर्जेन्टिनाले ट्रफी जितेपछि खुसियालीमा सामेल हुँदै नेयमार

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय