scheduleशुक्रवार आश्विन १ गते, २०७८

देउवाले लिन मानेनन् शपथ, संविधानको धारा उल्लेख गर्नुपर्ने अडान

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेकोमा आपत्ती जनाएका छन् ।

देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएर संविधानको धारा ७६ (५) अनुसार उल्लेख गर्नुपर्ने अडान राख्दै प्रधानमन्त्री पदको शपथ नलिने भन्दै आपत्ती जनाएका हुन् ।

मंगलबार साँझ ६ बजे शपथको तयारी भए पनि अहिलेसम्म सपथ भएको छैन ।

यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय