scheduleशुक्रवार आश्विन १ गते, २०७८

प्रचण्ड निवासमा विप्लव

काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न नेत्रविक्रम चन्द विप्लव प्रचण्डनिवास पुगेका छन् ।

बुधबार धर्मेन्द्र बास्तोलाको साथमा विप्लव खुमलटार पुगेका हुन् ।

उनिहरुबिच लामो समयपछि भेटवार्ता भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय