scheduleबुधवार आश्विन १३ गते, २०७८

प्रधानमन्त्री देउवालाई भाजपाको बधाई

काठमाडौं, ३१ असार । भारतीय जनता पार्टी भाजपा का विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

उनले टेलिफोनमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । यसबारेमा ट्‍वीटरमार्फत जानकारी दिँदै चौथाइवालेले नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच नियमित संवाद जरुरी रहेको कुरा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘देउवासँग कुराकानी भयो । मैले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएको छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय