scheduleसोमवार श्रावण ११ गते, २०७८

अहंकार ढल्छ

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

बलियो भनेको फलामे तारबार ढल्छ
मान्छेको चुलिएको ठूलो अहंकार ढल्छ
रात सधैँ त लम्बिंदैन कसैले चाहेर पनि-
उज्यालो आउँछ अनि त्यो अन्धकार ढल्छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय