scheduleशुक्रवार आश्विन १ गते, २०७८

पोखराका मेयर जिसीलाई ह‍ृदयघात

पोखरा, १ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ह‍ृदयघात भएको छ । मेयर जिसीलाई शुक्रबार विहान करिब ४ बजेको समयमा ह‍ृदयघात भएको हो ।

जिसीको अहिले पोखराकै मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन् ।

बरालका अनुसार जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएका कारण थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

जिसी विसं २०७४ को स्थानिय निर्वाचनमा पोखरा महानगरको मेयरमा निर्वाचित भएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय