scheduleसोमवार श्रावण ११ गते, २०७८

नैतिक

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

हेर्दै जाऊँ कुन ठीक कुन बेठीक लाग्छन्,
आफ्नाका कुरा त सधैँ तार्किक लाग्छन्,
इमान हराएको बस्तीमा चश्मा फेरेर हेर्दैमा-
नाङ्गाहरू खै कसरी पो नैतिक लाग्छन् !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय