scheduleबुधवार आश्विन १३ गते, २०७८

देउवाले बोलाए मन्त्रिपरिषद्‌ बैठक

काठमाडौं, ४ साउन । आइतबार विस्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌ बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्‍नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय