scheduleसोमवार श्रावण ११ गते, २०७८

करेन्ट लागेर बालिकाको ज्यान गयो

सांकेतिक तस्बिर

लमजुङ, ४ साउन । लमजुङको राइनासमा करेन्ट लागेर लमजुङमा एक बालिकाको मृत्यु भएको छ ।

राइनास नगरपालिका–७ सालफेदीका राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिको करेन्ट लागेर मृत्यु भएको हो ।

कोठामा सोमबार बिहान करेन्ट लागेर घाइते भएकी बालिकाको स्थानीय सहोदर अस्पताल धमिलिकुवामा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई टिभी हेर्ने क्रममा करेन्ट लागेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय