scheduleसोमवार आश्विन ४ गते, २०७८

बिहिबार पनि घट्यो सुनको मूल्य

काठमाडाैं, ७ साउन । नेपाली बजारमा सुनको मूल्य बिहिबार पनि घटेको छ । बुधबार तोलामा ७ सयले घटेको सुनको मूल्य बिहिबार पनि तोलामा सात सय रुपैयाँले नै घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय