scheduleसोमवार आश्विन ४ गते, २०७८

धोबीखोलाको बाढीले वितण्डा मच्चाएपछि….

काठमाडाैं, ९ साउन । काठमाडौंको धोबीखोलाको बाढी पस्दा आसपासका बस्ती प्रभावित भएका छन् । शुक्रबार रातिको वर्षासँगै आएको बाढी पस्दा धोबीखोला करिडोर आसपासका बस्ती प्रभावित भएका हुन् ।

हरेक वर्ष वर्षायाममा धोवीखोला आसपासका बासिन्दाहरु बाढीका कारण प्रभावित हुदै आएका छन् । शुक्रबार रातीको बाढि धोबीखोला आसपासका घर, पसल, तरकारी बजारमा पसेको थियो । बाढीका कारण आफुहरुको लाखौको नोक्सान भएको स्थानीयहरुको गुनासो छ ।

बाढिका कारण धोवीखोला करिडोरमा समेत हिलो भएर आवतजावतमा समस्या भएपछि डोजर लगाएर हिलो पन्छाइएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय