scheduleशुक्रवार आश्विन १ गते, २०७८

गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, १२ साउन । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

माओवादीको मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेश प्रमुखमा शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । यसअघि केपी ओली नेतृत्वको सरकारले शेरचनालाई हटाएर सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय