scheduleशुक्रवार आश्विन १ गते, २०७८

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, प्रदेश प्रमुख हेरफेर हुने

काठमाडौं, १२ साउन । बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी छ ।

मंगलबार केहिबेर अघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुखहरु हेरफेरको निर्णयबारे छलफल भइरहेको बताइएको छ ।

यसअघि माओवादी केन्द्रको स्थायी समितिको बैठकले केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखमा अमिक शेरचन र तिलक परियारलाई दोहोर्‍याउने सिफारिस गरेको छ ।

प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय