scheduleशुक्रवार आश्विन १ गते, २०७८

लुम्बिनीमा प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ सिफारिस

काठमाडौँ, १२ साउन । देउवा सरकारले ओली सरकारले नियुक्त गरेका दुईवटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ।

बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

माओवादी निकट रहेका शेरचन गण्डकीका पुर्व प्रदेश प्रमुख हुन् भने गुरुङ चितवनका पुराना कांग्रेस नेता ।

यस्तै, सरकारले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई पनि पदमुक्त गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय