scheduleशुक्रवार आश्विन १ गते, २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडाैं, १८ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।

सोमबार ३ बजे बोलाइएको निर्धारित बैठक स्थगित भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

आज बस्ने भनिएकाे बैठकबाट माओवादीले सरकारमा जाने नेताहरूको नाम टुंग्याउने तयारी गरेको थियो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय