scheduleशुक्रवार आश्विन १ गते, २०७८

तिम्रै आँगन

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

 

तिम्रै नाँच, तिम्रै आँगन, तिम्रै मादल राम्रो,
बिना वर्षा मडारिने तिम्रै बादल राम्रो,
टाक़ुरामा पुगेपछि देखिने हो धेरै कुरा-
भ्यागुतालाई त्यही कुवाको ‘गंगाजल’ राम्रो !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय