scheduleशुक्रवार आश्विन १ गते, २०७८

हेर्नुहोस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट (पूर्ण पाठसहित)

काठमाडौं, २५ भदौ । सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

प्रमुख प्रतिपक्षी दलको अवरोधका बावजुद प्रस्तुत बजेटमा अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय