scheduleशुक्रवार आश्विन १ गते, २०७८

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

फाइल फोटो

काठमाडाैं, २९ भदाै । माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ । आजको बैठकमा पार्टीको सङ्गठनात्मक संरचना लगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय