scheduleशुक्रवार आश्विन १ गते, २०७८

८५ सहसचिवको सरुवा, अधिकांशलाई प्रदेशमा पठाइयो (सूचीसहित)

काठमाडौं, २९ भदाै । सरकारले ८५ सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) को सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरेका हुन् ।

सरुवा गरिएका अधिकांश सहसचिवहरुलाई प्रदेशको जिम्मेवारी दिइएको छ। सरुवा भएका सहसचिवहरूमा नेपाल, वन सेवा, कृषि सेवा, इन्जिनियरिङ सेवा र प्रशासन सेवाका रहेका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय