scheduleशुक्रवार आश्विन १ गते, २०७८

कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

दोहा, २९ भदाै । कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग ‘स्पष्ट’ सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।

यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय