पाहुनाको स्वागत

साझापोस्ट
बागलुङको तमानखोला गाउँपालिका–३, तमानगाउँमा आगन्तुक पाहुनाको स्वागतका लागि स्थानीय भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै युवतीहरु ।

तस्बिरः खेमराज गौतम (रासस)