सुकुल बुन्दै वृद्ध

साझापोस्ट
भक्तपुर नगरपालिका–४, तालक्वमा परालको सुकुल बुन्दै एक वृद्ध । खेतीपाटीको काम गर्न नसकेपछि सुकुल बुन्ने काम गरेको उहाँ बताउँछन् । तस्वीर : लक्ष्मी गारु/रासस