अस्कर अवार्डको ९४औं संस्करण (विजेताको सूची सहित)

साझापोस्ट

                                                                         

१४ चैत, एजेन्सी । अस्कर अवार्डको ९४ औं संस्करणमा ‘कोडा’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ ।

अमेरिकाको लस-एन्जल्समा आज बिहान आयोजित समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ । कोरोना महामारीपछि रेडकार्पेटसहित भौतिकरुपमै ओस्कारलाई भव्यरुपमा आयोजना गरिएको हो । हलिउड स्टारहरुले रेडकार्पेट खचाखच रह्यो ।

कुन कुन बिधामा को कस्ले जिते अस्कर अवार्ड, हेर्नुस पूर्ण सूची :

फिल्म : कोडा
निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता : विल स्मिथ (किङ रिचर्ड)
सह-अभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सह-अभिनेता : ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)
ध्वनी : ड्युन
ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिननप्ले : केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट : द लङ गुडबाइ
सम्पादन : ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर : एनकान्टो
डकुमेन्ट्री फिचर : समर अफ सउल
डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल
ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन : ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन : ड्युन
भिजुअल इफेक्ट :मनो ड्युन