मौलिक पञ्चेबाजा

साझापोस्ट
पाल्पाको रामपुर क्षेत्रमा बजाइने मौलिक पञ्चेबाजा । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा नगरपालिका तथा वडाले सहयोग गरिरहेको छ । तस्वीर : सुशीला रेग्मी/रासस