५ सय ६८ मतका साथ बालेनको अग्रता कायमै, स्थापित दोस्रोमा

साझापोस्ट

३१ बैशाख, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन । पछिल्लो जानकारी अनुसार १५ सय मत गन्दा उनी ५ सय ६८ मतका साथ अघि छन । नेकपा एमालेका केशव स्थापितले ४१५ र कांग्रेसकी सिर्जना सिंहले ३०७ मत पाएकी छन ।